वीरगञ्जबाट साढे दुई गुणाले बढ्यो निर्यात, सबैभन्दा बढी भटमासको तेल निर्यात

वीरगञ्जबाट साढे दुई गुणाले बढ्यो निर्यात, सबैभन्दा बढी भटमासको तेल निर्यात

बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • images

    वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।     
         
    वीरगञ्ज भन्सारका अनुसार सबैभन्दा बढी रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend