काठमाडौं। नेपालको वस्तु निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ। तर यो वृद्धिको मुख्य आधार स्वदेशी उत्पादन वा नयाँ निर्यातजन्य उद्योगको विस्तार नभई प्रशोधित खानेतेल बनेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको निर्यातमा सोयाबिन तेलले मात्रै...
© 2026 All right reserved to taxkhabar.com | Site By : SobizTrend