काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्षमा नियुक्त रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्र बैंकमा आयोजित कार्यक्रममा केसीले गभर्नर पौडेलबाट शपथ ग्रहण गरेका हुन्। कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक...
© 2026 All right reserved to taxkhabar.com | Site By : SobizTrend