नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निस्कने-बजेट

नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निस्कने-बजेट

शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • images

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् ।

    आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्ने अर्थमन्त्री वाग्लेको दाबी छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend