श्रावण लागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड

श्रावण लागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड

शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • images

    काठमाडौं । श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ ।

    विशेषगरी श्रावण महिनाभर महिलाहरुले हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।

    bazar.jpg

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend