समाचार

काठमाडाैं। तिहारको धनतेरसमा सुनचाँदी खरिद गर्ने परम्परालाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ। धनतेरसमा सुनका सिक्का खरिद गर्ने सर्वसाधारणको चापलाई ध्यानमा राखेर राष्ट्र बैंकले बिहीवारदेखि बबरमहलस्थित टक्सार विभागबाट...

  • © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend