आगजानीका कारण रोकिएको लाइसेन्स छपाइ र वितरणको काम कहिलेदेखि खुल्छ ?

आगजानीका कारण रोकिएको लाइसेन्स छपाइ र वितरणको काम कहिलेदेखि खुल्छ ?

ट्याक्स खबर
आइतवार, भाद्र २९ २०८२
ट्याक्स खबर
आइतवार, भाद्र २९ २०८२
  • images

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द गरिएको छ।

    यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जनाएको हो ।

    यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

    suchana yatayat.jpg

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend