पुँजी बजार सुधारका लागि कार्यदल गठन, ५ दिन भित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशन

पुँजी बजार सुधारका लागि कार्यदल गठन, ५ दिन भित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशन

ट्याक्स खबर
शुक्रवार, आश्विन ३ २०८२
ट्याक्स खबर
शुक्रवार, आश्विन ३ २०८२
  • images

    काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार सुधारको लागि एक कार्यदल गठन छ। आन्दोलन पछि सेयरबजार घटेपछि उक्त कार्यदल गठन गरिएको हो । 

    मन्त्रालयका अनुसार पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गर्न भन्दै कार्यदल गठन भएको हो । उक्त कार्यलदलले प्रदान गरेको सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिन भित्र प्रस्तुत गर्न भनिएको छ । 

    कार्यदलको संयोजकमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसी छन् । सदस्यहरुमा राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल रहेका छन् भने  सदस्य सचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend