सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

ट्याक्स खबर
आइतवार, कार्तिक ९ २०८२
ट्याक्स खबर
आइतवार, कार्तिक ९ २०८२
  • images

    काठमाडौं । तिहार पछिको पहिलो काराेबार दिन आज नेपाली बजारमा सुनको सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कात्तिक ३ गते सोमबार छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  

    आज सुनसँगै चाँदीको मूल्य समेत घटेको छ ।चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend