२० लाख रुपैयाँ 'स्टार्टअप कर्जा'का लागि सरकारले माग्यो प्रस्ताव, अनलाइनबाटै यसरी दिनुस निवेदन

२० लाख रुपैयाँ 'स्टार्टअप कर्जा'का लागि सरकारले माग्यो प्रस्ताव, अनलाइनबाटै यसरी दिनुस निवेदन

ट्याक्स खबर
बुधवार, कार्तिक १९ २०८२
ट्याक्स खबर
बुधवार, कार्तिक १९ २०८२
  • images

    काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई कर्जा  दिनको लागि परियोजना प्रस्ताव आह्वान गरेको छ ।

    औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी गर्दै ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार कर्जा लिन योग्य उद्यमीहरूलाई आवेदन दिन अनुरोध गरेको हो ।

    इच्छुक उद्यमीहरूलाई प्रस्ताव पेस गर्न २१ दिनको समय तोकिएको छ । कर्जाका लागि आवेदन दिन चाहने उद्यमीहरूले कार्यविधिको दफा ४ मा उल्लेखित योग्यताका मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

    आवेदकहरू सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता भएका हुनुपर्ने प्रावधान राखिएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार पारी अनलाइन माध्यमबाट पेस गर्न सकिनेछ ।

    संशोधित कार्यविधिअनुसार चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

    यी हुन् स्टार्टअप उद्यमको योग्यता 

    startup-uddham-1024x775.jpg
    undefined

     

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend