मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलेपछि यस्तो देखियो -फाेटाेहरु

मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलेपछि यस्तो देखियो -फाेटाेहरु

सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • images

    मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ।

    शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो।

    आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो।

    थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।

    6.jpg
    undefined
    5.jpg
    undefined

     

    3.jpg
    undefined
    2.jpg
    undefined

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend