अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ।
ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको भूमिकामा कार्यरत रही काम गरेका थिए।

© 2026 All right reserved to taxkhabar.com | Site By : SobizTrend