बुद्ध जयन्तीको अवसरमा  बौद्ध स्तूपमाहरुमा भक्तजनको घुइँचो लागेको थियो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँएको छ ।

काठमाडौँको स्वयम्भूनाथ क्षेत्रमा पनि भक्तजनहरूले बाक्लो सहभागीता जनाएका थिए।

5.jpg
undefined
4.jpg
undefined
3.jpg
undefined
2.jpg
undefined
1.jpg
undefined