विदेशमा बस्ने नेपाली नागरिकको भोट अधिकार वारे अध्ययन गर्दैछौं : प्रधानमन्त्री

विदेशमा बस्ने नेपाली नागरिकको भोट अधिकार वारे अध्ययन गर्दैछौं : प्रधानमन्त्री

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • images

    प्रधानमन्त्री बालेन्द्र शाहले बिदेशमा रहेका नागरिकलाई मताधिकारको अधिकार दिने विषयमा सरकारले अध्ययन गर्ने बताएका छन्। 

    प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद् महावीर पुनले सोधेका प्रश्नको जबाफ दिँदै शाहले विगतमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार हुँदा पनि यो विषय उठेको स्मरण गरे। 

    ‘विदेशबाट कसरी मत दिने हामी अध्यन गर्नेछौँ,’ उनले भने, ‘विश्वमा कतिपय मुलुकले राजदूतावास र मोवाइलबाट भोट दिने चलनको अभ्यास गरेका रहेछन्। के गर्दा ठिक हुन्छ, कसरी भोट दिने भनेर हामी अध्ययन गर्नेछौँ।’ 

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend