एमसीसीमा लागु भएको ‘इण्ट्री इण्डु फोर्स’ कत्तिको कार्यान्वयन

एमसीसीमा लागु भएको ‘इण्ट्री इण्डु फोर्स’ कत्तिको कार्यान्वयन

बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • images

    मिलेनियम च्यालेन्ज कर्पोरेसन-एमसीसी कम्प्याक्टको धारा ७ मा रहेको ‘इण्ट्री इण्डु फोर्स’ लागु भएको छ । 

    एमसीसी अनुदानको अवधि पाँच वर्षको छ र प्राप्त सहयोग समयावधिभित्र खर्च गरिसक्नुपर्छ ।

    उक्त समयावधिभित्र खर्च गर्न नसकेको अनुदान रकम फिर्ता जानेहुँदा बिना कुनै अवरोध आयोजनाका कामहरु अगाडि बढाउनुपर्ने अनिवार्यता छ ।

    एमसीसी अन्तर्गतका कुनै आयोजनामा काम सुरु भएपश्चात कुनै अवरोध नहोस भन्ने उद्देश्यले केही पूर्वशर्त रादिएका छन् । ती पूर्वशत अनुदान परिचालनसँग सम्बन्धित छन् र ती पूर्वशर्त पूरा भएपश्चात मात्र कम्प्याक्ट ‘इण्ट्री इण्डु फोर्स’ अर्थात पूर्ण रुपमा लागु हुने अवस्थामा प्रवेश गर्दछ र त्यसपश्चात पाँच वर्षको समयावधि गणना सुरु हुन्छ ।

    नेपालको सन्दर्भमा आयोजनासम्बन्धी तयारीका लागी नेपाललाई सन् २०२० जुनसम्मको समय दिइएको छ । 

    जुन आयोजनाको हितमा छ । यो कत्तिको कार्यान्वयन भएको छ भन्ने बारेमा अर्थमन्त्रालयको प्रतिवदेनमा उल्लेख गर्न एमसीसीलाई निर्देशन दिएको छ । 

     https://taxkhabar.com/content/2138 

    एमसीसी परियोजना

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend