दाङमा पानीट्यांकीमा निसासिएर २ जनाको मृत्यु

दाङमा पानीट्यांकीमा निसासिएर २ जनाको मृत्यु

बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • images

    काठमाडौं ।  दाङको तुलसीपुरमा बन्दै गरेको घरको पानी ट्यांकीमा २ जनाको निसासिएर मृत्यु भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा यो घटना भएको हो ।

    मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगे पनि अक्सिजन कम भएको स्थान भएकोले शव निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    स्थानीयका अनुसार उनीहरूमध्ये एक ठेकेदार र एक श्रमिक हुन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend