सुनमा कर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर आउँदैन : ज्ञानेन्द्र शाही

सुनमा कर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर आउँदैन : ज्ञानेन्द्र शाही

सोमवार, आषाढ ९ २०८२
सोमवार, आषाढ ९ २०८२
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सुनमा कर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन्। संघीय संसद अन्तर्गतको अर्थ समितिको आज सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, “Already सुन करको दायरामा छ। अब दर बढाएर ग्रे लिस्ट बाट हटिन्छ ? होइन। जो छैनन्, उनीहरूलाई करको दायरामा ल्याउनु पर्छ।”

    राप्रपाका प्रमुख सचेतक शाहीले मुलुकलाई Financial Action Task Force (FATF) को ग्रे लिस्टबाट हटाउनका लागि सम्पत्ति शुद्धिकरण (money laundering control) र करको दायरामा ल्याउने व्यवस्था आवश्यक रहेको बताए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend