बिहीबार सुनको मूल्य प्रतितोला १३ सयले बढ्यो, कति पुग्यो ?

बिहीबार सुनको मूल्य प्रतितोला १३ सयले बढ्यो, कति पुग्यो ?

ट्याक्स खबर
बिहिवार, भाद्र ५ २०८२
ट्याक्स खबर
बिहिवार, भाद्र ५ २०८२
  • images

    काठमाडौं। आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको हो ।

    हिजो बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend