सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख नाघ्यो

ट्याक्स खबर
शुक्रवार, भाद्र १३ २०८२
ट्याक्स खबर
शुक्रवार, भाद्र १३ २०८२
  • images

    काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो।

    आज सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend