एनसेलले बढायो निःशुल्क सेवाहरूको समयावधि

एनसेलले बढायो निःशुल्क सेवाहरूको समयावधि

ट्याक्स खबर
शुक्रवार, भाद्र २७ २०८२
ट्याक्स खबर
शुक्रवार, भाद्र २७ २०८२
  • images

    काठमाडौं। टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखी दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ ।

    यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरूको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् । एनसेलले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरू १ दिन थप गरिएको जानकारी गराएको हो।

    एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका एनसेलले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend