आज र भोलि सेयर बजार बन्द रहने

आज र भोलि सेयर बजार बन्द रहने

ट्याक्स खबर
आइतवार, आश्विन १९ २०८२
ट्याक्स खबर
आइतवार, आश्विन १९ २०८२
  • images

    काठमाडौं। आइतबार र सोमबार सेयर कारोबार नहुने भएको छ। सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको हो।

    सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण वर्षाका कारण प्रभावित भएपछि विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार विदा दिने निर्णय गरेको हो ।

    सार्वजनिक विदा दिने निर्णय सरकारले गरिसकेकोले आज र भोलि सेयर कारोबार पनि नहुने भएको हो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend