बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने, कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगदै दिने

बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने, कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगदै दिने

ट्याक्स खबर
बिहिवार, मंसिर ४ २०८२
ट्याक्स खबर
बिहिवार, मंसिर ४ २०८२
  • images

    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

     मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको भएपनि साधारण सभाबाट पारित हुन बाँकी छ। प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि  मंसिर २६ गते साधारण सभा गर्ने मिति तय भइसकेको छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend