भोटेकोसी नदीमा बाढी बढेको सूचनासँगै धादिङसम्म सतर्कता अपनाउन विपद् प्राधिकरणकोे अपिल

भोटेकोसी नदीमा बाढी बढेको सूचनासँगै धादिङसम्म सतर्कता अपनाउन विपद् प्राधिकरणकोे अपिल

आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • images

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, रसुवाबाट भोटेकोसी नदीमा बाढीको बहाब बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ। 

    प्राधिकरणले आज आइतबार बिहानै सूचना जारी गरी भनेको छ, ‘रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौँ। थप जानकारी प्राप्त हुनासाथ अपडेट गर्दै जाने छौँ।’

    बाढी पूर्वानुमान महाशाखाले पनि सोही सूचना सम्प्रेषण गरेको छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend