नाइमा एक्स्पोमा चार दिनमा ७० हजार दर्शकले गरे अवलोकन

नाइमा एक्स्पोमा चार दिनमा ७० हजार दर्शकले गरे अवलोकन

आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • images

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’को चार दिनमा झन्डै ७० हजार जनाले अवलोकन गरेका छन् ।
    नाइमाका अनुसार, पहिलो दिन बुधबार १५ हजार, दोस्रोदिन बिहीबार १३ हजार ५०० तेस्रो दिन शुक्रबार १९ हजार र चौथो दिन शनिबारसम्म २१ हजार ५०० जनाले अवलोकन गरेका हुन् ।
    भिड बढेपछि नाइमाको एक्स्पोको समय एकदिन थप गरिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend