संविधान संशोधन निजी क्षेत्रसँग आज ३ बजे छलफल

संविधान संशोधन निजी क्षेत्रसँग आज ३ बजे छलफल

मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • images

    संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले निजी क्षेत्रसँग पनि छलफल गर्ने भएको छ।

    संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले व्यवसायीहरुसँग छलफल गर्न लागेको हो। 

    प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज मंगलबार ३ बजे केही व्यवसायीहरुलाई छलफलमा बोलाएको छ।

    ुकेही व्यवसायीहरुलाई संविधान संशोधनको विषयमा छलफलका लागि बोलावट आएको छ। 

    कार्यदलले बहसपत्र तयार गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गर्दै आएको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend