सरकारद्धारा राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने योजना

सरकारद्धारा राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने योजना

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • images

    सरकारले राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्ने भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आवको बजेट भाषण गर्दै सरकारी संस्थानहरुलाई थप बलियो बनाउन पूँजी वृद्धि गर्न आवश्यक रहेको बताएका हुन् ।

    सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गर्न आवश्यक रहेको अर्थमन्त्री वाग्लेले बताए ।

    साथै विशाल बजार कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने उनले बताए ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend