कारोबार हुने साताको पहिलो दिन नेप्से ठूलो अंकले गिरावट

कारोबार हुने साताको पहिलो दिन नेप्से ठूलो अंकले गिरावट

सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • images

    काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज ३३.२८ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.२१ प्रतिशतले कम हो ।

    कूल ३६० कम्पनीको ६९ हजार ८३० कारोबारबाट ६ अर्ब ८ करोड ८६ लाख ३ हजार ३ सय ५४ रुपैयाँ बराबरका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

    शेयर बजारको गिरावट ठूलो अंकले रहेको शेयर जानकारहरु बताउँछन् । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend