सर्वाधिक ग्राहक संख्यासहित वर्ल्डलिंकको इन्टरनेट बजार हिस्सा

सर्वाधिक ग्राहक संख्यासहित वर्ल्डलिंकको इन्टरनेट बजार हिस्सा

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • images

    काठमाडौं । सर्वाधिक ग्राहक संख्यासहित वर्ल्डलिंकले देशको ३०.५६ प्रतिशत इन्टरनेट बजार हिस्सा आफ्नो पोल्टामा पारेको छ। 

    त्यसपछि नेपाल टेलिकमसँग ११.८२ प्रतिशत बजार हिस्सा छ। पहिलो आईएसपी वर्ल्डलिंकको तुलनामा टेलिकमसँग १८.७४ प्रतिशत कम बजार हिस्सा छ।

    तेस्रो बढी बजार हिस्सा भएको आईएसपी डिसहोम हो। डिसहोमसँग १०.४७ प्रतिशत बजार हिस्सा छ। भायानेटसँग १०.४६ प्रतिशत, क्लासिक टेकसँग ८.२० प्रतिशत, सुबिसुसँग ७.५२ प्रतिशत, वेबसर्फरसँग ४.८६ प्रतिशत बजार हिस्सा छ। 

    यस्तै, वाइफाइ नेपालसँग ३।३२ प्रतिशत, टेकमाइन्ड्ससँग ३.३२ प्रतिशत र सीजीसँग २.६२ प्रतिशत बजार हिस्सा रहेको दुरसञ्चार प्राधिकरणले जनाएको छ। 

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend