भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • images

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ ।

    एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ ।

    ५५ ब्रान्डको सहभागिता रहने एक्स्पोमा विभिन्न कम्पनी तथा ब्रान्डका नयाँ सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् ।

    एक्स्पोमा ४४ ओटा नयाँ गाडी लन्च हुने आयोजकले बताएको छ ।

    xav-2.jpeg

    xav-1.jpeg

    xav-3.jpeg

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend