नेप्से आज करिब ९ अंकले बढ्यो

नेप्से आज करिब ९ अंकले बढ्यो

बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • images

    काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज बिहिबार करिब ९ अंक अर्थात ८.८१ अंकले उकालो लागेको छ ।

    यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३३ प्रतिशत बढी हो । 

    कारोबरा हुने साताको चौथो दिन आज बजार परिसुचकमा ३४७ कम्पनीको ४५ हजार ८२२ कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

    आज कूल १ करोड २ लाख २५ हजार ८७४ शेयर कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैयाँको खरिद बिक्रि भएको हो ।  

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend