साताको पहिलो कारोबारको दिन आज नेप्सेमा गिरावट

साताको पहिलो कारोबारको दिन आज नेप्सेमा गिरावट

सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.२५ अंकले घटेको छ ।

    यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब शुन्य ८ प्रतिशतले कम हो ।

    आज कूल ३५० कम्पनकिो  ५६ हजार ८१८ कारोबारबाट ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँ बराबरका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend