नेप्से कारोबारमा आज केहि सुधार बजार परिसुचक ७.१७ अंकले उकालो

नेप्से कारोबारमा आज केहि सुधार बजार परिसुचक ७.१७ अंकले उकालो

बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • images

    काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीका्े शेयर कारोबार मापक नेप्से परिसुचक ७.१७ अंकले उकालो लागेको छ ।

    यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३७ प्रतिशतले बढेर २६९०.४० बिन्दुमा पुगेको हो ।

    कूल ३४५ कम्पनकिो ४७ हजार ९१९ कारोबारबाट ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँ बराबरका ९५ लाख ७६६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend