रसुवा बाढीपीडितलाई राहत दिनेलाई भन्सार छुट

रसुवा बाढीपीडितलाई राहत दिनेलाई भन्सार छुट

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • images

    काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि पीडितका लागि विदेशबाट आयात हुने राहत सामग्रीको भन्सार छुट गरिएको छ ।  

    यस्तो अवस्थामा बाढीपीडितका लागि भनेर ल्याइने राहत सामग्रीलाई भन्सार प्रक्रियामा प्राथमिकता दिनुका साथै कानुनले दिएको छुट सुविधा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको सूचना तथा सञ्‍चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । 

    भारत सरकारले समेत रसुवा बाढी प्रभावितका लागि राहत सामग्री पठाएको छ। राहत सामग्री बोकेको भारतीय सेनाको विमान काठमाडौं आइपुगेको र सामग्रीको भन्सार जाँचपास छिटो तथा सहज बनाइएको हो । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend