कारोबार हुने साताको दोश्रो दिन आज नेप्से बढ्यो

कारोबार हुने साताको दोश्रो दिन आज नेप्से बढ्यो

मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • images

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज सामान्य बढेको हो।

    आज मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.७२ अंक, फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले ओरालो लागेका छन्।

    परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत सोमबार ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ८९ करोड ८५ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ।

    कुल ३४१ स्टकको ४८ हजार २२२ पटकको कारोबारमा ७६ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

    माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। 

    Nepse-.png

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend