काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले ७ वर्ष अवधिको ६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९ असोज २९ गते बिहीबारदेखि बिक्रीमा ल्याएको हो। यस ऋणपत्रमा लगानी...
© 2026 All right reserved to taxkhabar.com | Site By : SobizTrend